वर्ल्ड लिंक
वर्ल्ड लिंकको नेटटिभी सिंग्नल गैरकानूनी, प्रसारण शुल्क समेत नतिरेको भन्दै उजुरी
२०७७ फागुन ६ गते १९:५९
वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले गैरकानूनी रुपमा टेलिभिजन सिंग्नल वितरण गरिरहेको तथा राज्यलाई रोयल्टी समेत नतिरेको भन्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा लिखित उजुरी परेको छ ।