वागमतीमा बाढी – Nepal Press
वागमतीमा बाढी

वागमतीमा बाढी- थापाथलीको सुकुम्बासी वस्ती जलमग्न, बल्खुकाे तरकारी बजार अस्तव्यस्त (तस्बिर र भिडिओ)

वागमतीमा आएको बाढीले तटीय क्षेत्र डुवानमा पारेको छ । थापाथलीस्थित सुकुम्बासी वस्तीमा चार फिटसम्म पानी जम्ने गरी बाढी पसेको छ ।