वागमती प्रदेश प्रमुख – Nepal Press
वागमती प्रदेश प्रमुख

एमाले फुट्नासाथ सत्तामा माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाईलाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको छ । शर्मा माधव नेपाल प्रधानमन्त्री...