वागमती सरकार विस्तार – Nepal Press
वागमती सरकार विस्तार

देउवाले दिए पौडेल र सिंहलाई भाग, शेखरलाई सोधेनन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भाग दिएका छन् ।