वाङ – Nepal Press
वाङ

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै, शीर्षस्थ नेतासँग भेटवार्ता गर्ने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तिनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनी भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अनुरोधमा वाङले नेपाल भ्रमण गर्न लागेका हुन् । वाङले नेपालका राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।...