वामदेवपत्नी – Nepal Press
वामदेवपत्नी

वामदेवपत्नी एमालेमै सक्रिय, अनेमसंघको बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर हिँडेका नेता वामदेव गौतमकी पत्नी तुलसा थापा गौतम भने एमालेकै बैठकमा सहभागी भएकी छन् । एमालेबाट समानुपातिक सांसद तथा अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहेकी गौतम बिहीबार काठमाडौंमा आयोजित महिला संघको केन्द्रीय समिति बैठकमा समेत सहभागी छन् । वामदेव गौतमले एमाले...