वामदेव समूह – Nepal Press
वामदेव समूह

वामदेव समूहको नयाँ निष्कर्षः एमालेभित्र सम्मानजनक एकता

नेपाल कम्युनिष्ट पार्टीमा विभाजन रोक्नका लागि अभियान सञ्चालन गरिरहेको वामदेव गौतमको समूहले सर्वोच्चको फैसलापछि एमालेभित्र न्यूनतम एकता कायम हुनुपर्ने निष्कर्ष निकालेको छ ।