विकिलिक्स
विकिलिक्सले चुहाएको अमेरिकी खुफिया रिपोर्ट-प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार थिए राजा ज्ञानेन्द्र
२०७८ पुष २ गते १४:१९
विकिलिक्सको रिपोर्टअनुसार बाबुराम भट्टराईले भारतीय गुप्तचर निकाय ‘र’ सँग मिलेर माओवादीका शीर्ष नेताहरूलाई धमाधम भारतमा पक्राउ गराएर पचण्डलाई पनि पक्राउ गर्ने तयारी गरेपछि प्रचण्ड र ज्ञानेन्द्र सम्बन्ध अगाडि बढेको थियो ।