विक्की
‘पाटेबाघ’का हत्या आरोपी विक्कीसहित चारजनालाई जन्मकैद
२०७८ मंसिर १८ गते १२:२४
दाङ । व्यक्ति हत्याको अभियोग लागेका विवेकसिंह ठकुरी (विक्की)सहित चारजनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । उनीहरूले २०७६ साल असार २८ गते तुलसीपुर १२ उरहरीमा सोही ठाउँका पाटेबाघ भनेर चिनिने रामबहादुर ओलीकाे हत्या गरेको अभियोग लागेको थियो । दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै...