विजय भाट – Nepal Press
विजय भाट

भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु

बैतडी । भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय...