विजय सुवेदी – Nepal Press
विजय सुवेदी

किन मतदाताको पाउ परे भरतपुर मेयरका उम्मेदवार सुवेदी ?

निर्वाचनताका उम्मेदवारले प्रचारका लागि अनेक ‘स्टन्ट’ गर्ने कुरा नौलो होइन । पछिल्लो समय स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा त्यस्ता ‘स्टन्ट’हरु खुब हुन थालेका छन् । तीमध्ये बुधबार भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले चुनावी प्रचारका लागि घरदैलो अभियान सुरु गर्दा ज्येष्ठ नागरिकको गोडा ढोगेको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल...