विज्ञान तथा प्रविधि मन्त्रालय
सरकारद्वारा पाँच मुलुकमा एनओसी जारी गर्न रोक
२०७८ वैशाख ८ गते १८:१६
काठमाडौं । सरकारले मुलुकमा कोभिड-१९ को नयाँ प्रजाति फैलिएको बताउँदै विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । जसमा जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीन छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्म एनओसी जारी...