विद्यार्थीको प्रदर्शन – Nepal Press
विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध विप्लवनिकट विद्यार्थीको प्रदर्शनमा झडप (तस्बिरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा झडप भएको छ । प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा झडप भएको हो । काठमाडौँको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि अखिल (क्रान्तिकारी)सँग आवद्ध विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले बीच सडकमा टायर...