विद्यार्थी मृत्यु प्रकरण – Nepal Press
विद्यार्थी मृत्यु प्रकरण

विद्यार्थी मृत्यु प्रकरण: १५ घण्टापछि निषेधाज्ञा हट्यो

लमजुङ । लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित जाहेरी दिने र प्रहरीले कानुनी उपचार खोज्ने सहमति भएपछि राति ९ बजे निषेधाज्ञा हटेको हो । लमजुङ क्षेत्रमा निषेधाज्ञा जारी भएपछि पीडित पक्षले बाइसजाँगरमा टायर बालेर प्रदर्शन गर्दै दिनभर...