विद्यार्थी संगठनको प्रदर्शन – Nepal Press
विद्यार्थी संगठनको प्रदर्शन

आयल निगममा सत्तारुढ दलनिकट विद्यार्थीको घेराउ, महाप्रबन्धकलाई छिर्न नदिने (तस्बिरहरु/भिडिओ)

पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलनिकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् ।