विद्यालय भवन – Nepal Press
विद्यालय भवन

भवन भाँसिएपछि खेतमै पढाइ

बझाङ । विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ । अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिँएको छ । विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने...