विद्या न्यौपाने – Nepal Press
विद्या न्यौपाने

स्थापितको बचाउ गर्दै बाल संगठनकी अध्यक्षले भनिन्- भ्रमको खेती गर्ने महिलाको पक्षमा किन उभिने ? (भिडिओ)

काठमाडौं । नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले महिला भन्दैमा कानूनले दिएको अधिकारको दुरुपयोग गरेर अरुमाथि आरोप लगाउनेको पक्षमा उभिन नसकिने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा न्यौपानेले केशव स्थापितमाथि आरोप लगाउने महिलाले चरित्रहत्याको सहारा लिएर महिला पक्षीय कानूनको दुरुपयोग र बदनाम गर्न खोजेको टिप्पणी गरिन् । काठमाडौं...