विद्युत् महसुल – Nepal Press
विद्युत् महसुल

१६ अर्ब विद्युत् महसुल बक्यौता विवाद: प्राधिकरण भन्छ– जसरी पनि उठाउँछौं, उद्योगी भन्छन्– तिर्न सकिँदैन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालेले मन्त्रीको सपथ खानेबितिकै विद्युत् महसुल घटाउने र उद्योगीबाट बाँकी बक्यौता उठाउने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । उद्योगीहरुले भने डेलिकेटेड र टंक लाइन महसुलको विवाद मिलाउन भनिरहेका छन् । मन्त्री हुनासाथ भुसाललाई भेटेर नेपाले उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले विद्युत्...