विद्युत नियमन आयोग
विद्युत नियमन आयोगका पदाधिकारी हटाउन छानबिन समिति गठन, तीनजना स्वतः निलम्बन
२०७८ पुष २१ गते १५:५९
बर्खास्त गर्दा अदालतबाट पुनर्वहाली भएर आउने देखिएपछि कार्य सम्पादन क्षमता नदेखिएको भन्दै छानबिन समिति गठन गरेर स्वतः निलम्बनमा राखेको हो ।