विधुत प्राधिकरण
प्रधानमन्त्री कार्यालयमा छलफल : दिनमा ४–५ पटक बत्ति जान्छ ?
२०७७ पुष २७ गते १९:१०
छलफलमा सहभागि भएका काठमाडौं उपत्यकाका १० वटा वितरण केन्द्रका प्रमुखलाई पालै-पालो आफ्नो परिचय दिएर कुरा राख्न थपलीयाले मौका दिए।