विन्दमान विष्ट
‘एमसीसीमा साझा धारणा बनाएर गठबन्धन जोगाउनु पर्छ’
२०७८ फागुन १२ गते १२:५२
अहिले सर्वत्र चर्चामा छ, अमेरिकी सहयोग परियोजना एमसीसी । एमसीसी संसदबाट पास गराउने, नगराउने विषयमा सत्तारुढ दलबीच नै विवाद छ । यतिसम्म कि एमसीसीकै कारण सत्तागठबन्धन टुट्ने वा नयाँ सरकार बन्नेसम्मको सम्भावना छ । यसै परिवेशबीच कर्णाली प्रदेशमा भइरहेका कामलगायतका विषयमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवम् सरकारका प्रवक्ता,...