विपक्षी गठबन्धन बैठक
विपक्षी गठबन्धनको बैठक जारी, माधव नेपालसँगै रघुजी पन्त सहभागी
२०७८ असार २८ गते १७:४७
बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बोलाइएकै बेला माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सामेल भएका हुन् ।