विपिन कार्की – Nepal Press
विपिन कार्की

‘एनिमल’बाट बलिउडमा डेब्यू गर्दै विपिन कार्की, रणवीर कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने

काठमाडौं । नेपाली अभिनेता विपिन कार्कीले बलिउड मुभीमा डेब्यू गर्ने भएका छन् । कार्की हिन्दी मुभी ‘एनिमल’मा चर्चित भारतीय कलाकार रणवीर कपुर र अनिल कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने भएका हुन् । साउथ इन्डियाकी चर्चित नायिका रस्मिक्षा मण्डनाको समेत अभिनय रहने उक्त चलचित्र छायांकनका लागि कार्की छिट्टै मुम्बइ जाँदैछन् ।...