विप्लब
विप्लव, वैद्य र आहुतिसहित चार पार्टीको रणनीतिक मोर्चा बन्ने
२०७७ पुष १४ गते १२:२२
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा सहित चार साना कम्युनिस्ट घटकले प्रतिनिधिसभा विघटन राज्यसत्तामाथिको संकट भन्दै यो नेकपाको आन्तरिक मामिला नभएर राज्य व्यवस्थाको असफलता भनेका छन् ।