विप्लव नेकपा – Nepal Press
विप्लव नेकपा

पार्टी फुटपछि नयाँ रणनीति बनाउन महाधिवेशन गर्दै विप्लव नेकपा

रुपन्देही । पार्टी विभाजनपछि नयाँ रणनीति तय गर्नका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टीका प्रभावशाली नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि पार्टी केन्द्रीय कमिटी बैठक उदयपुरमा बसेको थियो । बैठकले असोज १ देखि...