विभत्स हत्या – Nepal Press
विभत्स हत्या

चुनाव नजिकएसँगै बढ्यो अपराध, भरतपुरमा छुरा प्रहार गरी एक युवकको विभत्स हत्या

चितवन । चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो । छुरा लागेपछि घाइते भएका...