विभेद अन्त्य – Nepal Press
विभेद अन्त्य

सिमान्तकृत समुदायमाथीकाे विभेद अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । सरकारले सिमान्तकृत समुदायमाथी भइरहेको विभेद अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन् । प्रतिस्थापन विधेयकको बुदाँ नम्बर ९ मा...