विवरण अद्यावधिक
तत्काल सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक नगरे रकम कटौती हुने
२०७८ जेठ ४ गते १९:१३
सरकारले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक नगर्ने स्थानीय तहको रकम कटौती गर्ने चेतावनी दिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै एक–दुई दिन भित्र विवरण अद्यावधिक नगर्ने स्थानीय तहले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने चेतावनी...