विश्वकर्मा – Nepal Press
विश्वकर्मा

१५ वर्षदेखि विश्वकर्माको मूर्ति बनाइरहेका अरुण (भिडियोसहित)

काठमाडौं । यस वर्षको विश्वकर्मा पूजा नजिकिएसँगै कालिगढ अरुण पण्डितको व्यस्तता बढेको छ । उनी १५ वर्षदेखि निरन्तर विश्वकर्माको मूर्ति बनाइरहेका छन् । सर्लाहीका पण्डित अहिले ललितपुरको कुपण्डोलमा दिनरात नभनी विश्वकर्माको मूर्ति बनाउन व्यस्त छन् । पहिलोचोटि गाउँमा सरस्वतीको मूर्तिका उनी अहिले पाँच–छ दिनमा एउटा मूर्ति कुँदिरहेका छन् ।...