विश्वमोहन अधिकारी – Nepal Press
विश्वमोहन अधिकारी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारी नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका पूर्व बैंकर अधिकारीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । विभिन्न बैंकमा गरेर २५ वर्ष काम गरेका अधिकारीले तत्कालीन सिटी विकास बैंकका...