विश्वासका मत
मुख्यमन्त्री शाहीले मागे विश्वासको मत
२०७८ वैशाख ३ गते १६:०२
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासका मत लिनका लागि प्रस्ताव प्रदेश गरेका छन् । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव पेश गर्दै मन्तव्य प्रस्तुत गरिरहेका छन् । शाहीले आफ्नो नेतृत्वको सरकारले प्रदेशको विकासका लागि गरिरहेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका छन् ।...