विश्व हिन्दू महासंघ – Nepal Press
विश्व हिन्दू महासंघ

विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय समितिमा विवाद, बिथोलियो कार्यक्रम

काठमाडौं । महासभा बैठकलाई लिएर विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ । महासंघले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो । महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज महासभा बैठक स्थगित...