विष्णु कुमार ढकाल – Nepal Press
विष्णु कुमार ढकाल

राखेप सदस्य सचिवमा विष्णु कुमार ढकाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णुकुमार ढकाललाई दिइएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले खेलकुद विकास ऐन २०७७ को...