विष्णु पन्थी – Nepal Press
विष्णु पन्थी

माधव पक्षमा रहेका लुम्बिनीका दुईमात्र सांसद पनि एमाले समाजवादीमा नजाने

रुपन्देही । लुम्बिनी प्रदेशसभाका माधवपक्षीय दुई सांसदले आफूहरु नयाँ पार्टीमा नजाने प्रष्ट पारेका छन् ।  माधव नेपाल समूहमा रहेर पनि निरन्तर पार्टी एकताको पक्षमा रहेका लुम्बिनी प्रदेशसभाका नेपाल निकट दुई सांसदले तत्काल नयाँ दलमा नजाने बताएका छन् । नेपाल पक्षमा रहेका कपिलवस्तुबाट निर्वाचित प्रदेश सभा सदस्य विष्णु पन्थी र...