विष्णु प्रसाद नेपाल
गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नेपाल सिफारिस
२०७७ चैत ६ गते १९:४४
पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्व सचिव विष्णु प्रसाद नेपाल सिफारिस भएका छन् । गण्डकी प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गते अर्थात चार दिन अघि मात्रै अनिवार्य अवकास पाएका पूर्व सचिव नेपाललाई मूख्यमन्त्रीकाे अध्यक्षतामा रहेकाे सिफारिस समितिले अध्यक्षमा सिफारिस गरेको हो । प्रमुख...