वीन्द्र कुँवर – Nepal Press
वीन्द्र कुँवर

एमालेमै फर्किए एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष

कैलाली । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन् । कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् । भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका हुन् । उक्त अवसरमा पोलिट्ब्युरो सदस्य तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र...