वीरगञ्ज महानगरपालिका – Nepal Press
वीरगञ्ज महानगरपालिका

सरावगीलाई हराउँदै वीरगञ्जको मेयरमा राजेशमान निर्वाचित

वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह भारी मतान्तरसहित निर्वाचित भएका छन् । जसपाका सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका हुन् ।