वीरगञ्ज सुख्खा बन्दरगाह
वीरगञ्ज सुख्खा बन्दरगाहको काम अब अनलाइनबाट
२०७८ मंसिर २६ गते १८:१०
वीरगञ्ज । माघ १ गतेबाट वीरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा सुरु हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र आइसिपी कार्यालयमा पुष १ गते देखि लागू...