वृहत् नागरिक आन्दोलन – Nepal Press
वृहत् नागरिक आन्दोलन

वृहत् नागरिक आन्दोलनले भन्यो- वैदेशिक मामिलामा गठबन्धन सरकारले अविश्वास, आशंका र अन्योल बढायो

काठमाडौं । वृहत् नागरिक आन्दोलनले सरकारले वैदेशिक मामिला संचालनमा अविश्वास, आशंका र अन्योल बढाएको आरोप लगाएको छ । त्यस्तै भारतीय सुरक्षाकर्मीले तुइनबाट महाकालीमा खसालिएका जयसिंह धामीमाथि सरकारले निभाउनुपर्ने कर्तव्यमा समेत शिथिल देखिएको भन्दै आपत्ति जनाएको हो । ‘मन्त्रिपरिषद्लाई पूर्णता दिन अकर्मण्य रहेको देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रका मामिला समाधानतर्फ...