वेश्यावृत्ति – Nepal Press
वेश्यावृत्ति

फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने दुई महिला पुर्पक्षमा जेल चलान

काठमाडौं । फ्ल्याट भाडामा लिएर यौन व्यवसाय गराउने दुई जना महिलालाई जिल्ला अदालत काठमाडौंले पुर्पपक्षमा जेल चलान गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका तीनका प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका पाँच का ज्योती पोमुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागी केनद्रीय कारागार कार्यालय जगन्नाथदेवलमा जेल चलान गरेको हो...