वैदिक परम्परा
वैदिक परम्परामा नारी नै अब्बल !
२०७७ फागुन १० गते १५:१०
वैदिक परम्परामा आमामा सर्वाेच्च बौद्धिकता र परिवारमा उनको भूमिका एक नेताको रूपमा रहने हुँदा शारीरिक रूपमा दक्ष रहेको भेटिएमा आफूभन्दा कम उमेरको पुरुषसँग विवाह गर्न खासै आपत्ति रहन्न ।