वैदेशिक रोजगार कार्यालय – Nepal Press
वैदेशिक रोजगार कार्यालय

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीले छड्के हान्दा जे देखियो (भिडियाेसहित)

लाइनमा रहेकी एक महिला सेवाग्राहीले मन्त्री श्रेष्ठसँग भनिन्, ‘हामीलाई रातो कार्पेट चाहिँदैन । हाम्रो काम सहजै गरिदिए पुग्छ ।’