व्यापारिक सटर
निषेधाज्ञा लम्बिँदा साना व्यवसायी संकटमा, सटर खाली गरेर हिँड्न थाले
२०७८ जेठ ३० गते १०:२६
पहिलेको लकडाउनमा पनि धेरैले काठमाडौंमा व्यवसाय सञ्चालन गरिरहेको सटर/घरका सामान उठाएर बाटो लागेका थिए । उनीहरुमध्ये कतिपय अझै व्यवसायमा फर्केका छैनन् ।