व्यास मुन थारु – Nepal Press
व्यास मुन थारु

गृहमन्त्री खाणको क्षेत्रमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जसपा प्रवेश

रूपन्देही ।कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणको क्षेत्रमा उनकै पार्टीबाट निर्वाचित वडाध्यक्ष जसपा प्रवेश गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० का वडाअध्यक्ष व्यास मुन थारु जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेका हुन् । जसपा क्षेत्र नम्बर १, रुपन्देहीले तिलोत्तमा–१० स्थित बेवरामा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश...