शवयात्रा
…जब शंख फुक्दै निस्कियो जीवित युवतीको ‘शवयात्रा’
२०७७ माघ ३० गते २०:०४
शुक्रबार दिउँसो करिब साढे २ बजे । बसन्तपुर डबलीमा एकोहोरो शंखको शोकधुन सुनियो । वरिपरि हिंडिरहेका मान्छेहरू टक्क अडिए, र भीड भएतिर गए ।