शशिकला दाहाल
कानुन कार्यान्वयनमा विशेष पहल गर्न उपाध्यक्ष दाहाललाई महिला अधिकारकर्मीको सुझाव
२०७७ फागुन १७ गते १७:२८
महिला अधिकारकर्मीले कानुन कार्यान्वयन मापनमा विशेष पहल गर्न राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई सुझाव दिएका छन् ।