शेबहादुर देउवा
आफ्नै बोली बिर्सिएर विचाराधीन मुद्दामा आन्दोलनको नेतृत्व गर्दै देउवा
२०७८ असार १० गते १३:३७
देउवाले गत पुस २५ गते सार्वजनिक कार्यक्रममा भनेका थिए, 'अदालतमा भएका केसहरूमा जुलुस निकालेर यही गर् भनेर प्रेस गर्नुहुँदैन । जुलुसको भरमा अदालतले निर्णय गर्ने हो भने त देशमा सधैँ जुलुस हुन्छ ।’