शेयर बजार – Nepal Press
शेयर बजार

नेप्सेमा सात अर्ब ५८ करोड बराबरको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे सात अर्ब रुपैयाँभन्दा बढीको शेयर सूचीकृत भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हो । सूचीकृत शेयरमध्ये ३ अर्ब ९१ करोड बराबरको हकप्रद रहेको छ । यसका साथै ३ अर्ब...