शेरबहादुर दाइ – Nepal Press
शेरबहादुर दाइ

शेरबहादुर दाइलाई कालापानी किन दुख्दैन ?

जतिपटक प्रधानमन्त्री हुनुभयो शेरबहादुर दाइले सुदूरपश्चिम प्रदेशमा भारतले गर्दै आएको दादागिरीको नतमस्तक भएर त्वमशरणम् गर्नुबाहेक केही गरेको देखिँदैन । चाहे त्यो महाकाली सम्झौता होस् वा टनकपुर सम्झौता होस् अथवा कालापानी क्षेत्रबारे नै । उहाँले कहिल्यै पनि चासो राख्नुभएन ।