शेरबहादुर देउवा
प्रचण्डका दुई चाहना : कांग्रेसले पूरा गर्ला कि खोज्ला बहाना ?
२०७९ साउन १५ गते १४:०६
चुनावपछि प्रचण्डको ‘लास्ट इनिङ’ सुरु हुनेबारे छलफल भइनसकेको कांग्रेसको भनाई छ । प्रवक्ता महतका अनुसार सीट र शक्ति बाँडफाँटबारे गठबन्धनको शीर्ष तहमा छलफल हुनै बाँकी छ ।
नेपाल अपडेट